Posted by: world_map February 25, 2008
Login in to Rate this Post:
0
?
हे हे! राहुलदाइ,
तरूनी भनेका माछा जस्ता चिप्ला चिल्ला
जालैमा भए नि फसाउँछु, कसो नमिल्ला?
ठूल्स् मेरो ठीकै छ, तिम्रो सुनाउ।
तरूनी भनेका माछा जस्ता चिप्ला चिल्ला
जालैमा भए नि फसाउँछु, कसो नमिल्ला?
ठूल्स् मेरो ठीकै छ, तिम्रो सुनाउ।