Posted by: uptowngal February 25, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

नारन--
काली सँग हिन्दै थ्यौ पहिले
मेरो पछि नलाग अहिले।
बनमा काँढा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ।



भउतेदाई--
आफ्नै छोरो लैजान्छ जन्त
केटी देख्नै हुँदैन नारन त
बनमा काँढा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ।


Read Full Discussion Thread for this article