Posted by: भउते February 25, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

ठूली

अरु केटै नहेर्ने भए
नारन रोज, सल्मानका दिन गए
बनमा काँढा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ।

 

नारन:

कहाँ हो घर, खान्दानी कस्तो छ?
बइनीको दिल चोर्यौ कि जस्तो छ
बनमा काँढा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ।

Read Full Discussion Thread for this article