Posted by: uptowngal February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

भाउते दाइले म सोझी पाएर क्या गफ दिनेके। भो भो त्यस्तो गफ अरु कसैलाई दिनुस्

पर्बते दाई र चेलीलाई दर्शन गरेहै। चिया नास्ता भाई सकेको हो?

Read Full Discussion Thread for this article