Posted by: भउते February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

कपिराइट त थियो के रे चेली-जी। अब हजुरले सु नअर्नु भनेर अनुरोध अर्नु भे'छ। फेरि आफ्नै मुन्छेलाई के सु अरिराख्नु र भनेर नअर्नी बिचार गरेँ।

थुल्ननी, हिजो त गजप भओ नि ! त्यो छ नि हइ, तिमी सँग कुरा अरेपछि म खाना खाँदै थिएँ। खाँदा खाँदै बिचमै निद्रा लाग्यो के। अनि बाँकी १५-२० मिनेट सुतेर उठेर खान्छु अनि तिमीलाई फोन गर्छु भनेर यसो खाटमा पल्टेको त, हइ। उठ्दा खेरि त बिहान ५ बजेछ।  । अनि बाँकी खाना खाएर साझामा पोस्ट गरेर बसेको के। आज त बिरेक्फास्ट नै खान नपर्नी भो।

Read Full Discussion Thread for this article