Posted by: ritthe February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
धन्यवाद भाबी
अन्तरे दाई, त्यो लम्बुले शोलेमा जया भादुरीलाई पट्याउन माउथ अर्गन बजाउछ नि हो त्यो एकदम सुन्न मन लाग्या छ मलाई त हैन भने "मेरे अङ्ने मी तुम्हारा क्या काम है" भन्ने
Read Full Discussion Thread for this article