Posted by: miss_ me February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

नेप्ची सिस,

  कस्तो मज्जाको गित राख्नु भयो बाबै ! तर मलाई सकभर यो गित सुन्न मनलाग्दैन ---- यो गितले मलाई २० वर्ष पहिले को  यादहरु  ताजा गराउछ

ल हर्कबादुरदाई मैले त माटोको पाला बनाइराकिम  हेर्नुस त--   एक छिन  पर्खिनुस ल म   हात धोएर आम्चु  

Last edited: 24-Feb-08 09:01 PM
Read Full Discussion Thread for this article