Posted by: Nepe February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

नारायण गोपालले गाएको दुईवटा गीतहरुको खोजीमा छु । हुन त मसंग क्यासेट टेप छ, तर digitize गर्न सक्या छैन ।

 

(१) सानै हुरीले बैंसको सपनाझरी गयो

तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो

 

(२) बिहानीले शितले मेरो गीत सबै सुकाईदिन्छ

जस्तै मेरा पिरहरुले प्रित सबै लुकाईदिन्छ

 

छ कतै ?

 

Nepe

Read Full Discussion Thread for this article