Posted by: भउते February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

क्यार्न रिसाम्दा हुम र भाभी ! त्यसमा पनि मेरो रिस त जन्मिने बित्तिकै नाभी सँगै गाड्देको रे। आमाले भन्नुभा'को। बरु हउर सँअ अलिकति रिसको बिउ छ भने दिनुस के रे। मकैबोडी सँग मिसाएर छर्नु परो। 

ल ल लहरे बौचा, हाउँले नि सुन्याछम्। झकाँस झकाँस गीतहुर राखुम त।

Read Full Discussion Thread for this article