Posted by: Harka_Bahadur February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

हैन मैले जात बिशेषले ठुलो सानो भन्न खोजेको हैन, बानी व्यबहारको कुरो गरेको मैले, नेपालमा भन्छन्नी कस्तो बाहुन जस्तो त साह्रै लोभि भयिश, शायद बाहुन जाती लोभि हुने कारन्लेनै तेसो भनेका होलान।

अनी कुनै भोटेको छोरोले मार्ने कात्ने कुरो गर्‍यो भने, भोटेको छोरो न हो भन्छन्नी तेस्तयी भन्न खोजेको मैले।

छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन मानिस ठुलो दील ले हुन्छ जातले हुँदैन।

Read Full Discussion Thread for this article