Posted by: miss_ me February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

 कोहि जात बिषेशले सानो हुदैन --चौतारीको यो प्रसंगले मलै मेरो पुरानो गनथन यादआयो  सायद हजुरहरुसबैले हेरेको हुनुपर्च --  --- हुनत दौतरीमा पनि राखेको छ ---  तर सच्चाउनु पर्ने थुप्रै कुरा छन त्यँहा  --कुनै दिन राखुम्ला है त मिलाएर  --

अन्तरेजी साह्रै चित्त बुझ्यो है हउरको कुरो मलाई -- यो गित त मलाई निकै मनपर्च  कैयौं पटक सुन्दा सुन्दै आंखा भरिएको छ मेरो

 

Last edited: 24-Feb-08 08:25 PM
Read Full Discussion Thread for this article