Posted by: PallaGhareAntare February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

यही कुरा चल्दा एउटा मुटु दुख्ने गीत याद आयो।

बिरानो यो मन्दिरमा
कुनै दियो बल्दैन
नआउ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन
मैले छोएको पानी चल्दैन।

 

Read Full Discussion Thread for this article