Posted by: miss_ me February 24, 2008
Login in to Rate this Post:
0
?
:)
यस्तै प्रतिकृया खोजेकिम मुइले
देवरजी,
-अब हउरलै त के अरि यिनुरका दाँत फुकाल्दिम भनेर पालओ कुरेर बस्नै ठिक्क हुन्च के रे -- निहु खोजेर -- अनि त खितखित हुने नै भयो के भा होला खै हउरलै अरु रुंदा खित खित लाएर आउनी--झांक्री बोलाम्कि दवाइ अर्न अस्तो लाउच मुलाइ त
Last edited: 24-Feb-08 07:31 PM