Posted by: भउते February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
छुचो त म पनि छु के रे, तर मुलाई त अरुले छुच्चो भनेको साह्रै मुन पर्छ। अरुले छुचो भन्यो भने झन खित खित खित खित हाँस्न मुन लाउनी के, उल्टै। के भा'को होला कुन्नि यस्तो?
Read Full Discussion Thread for this article