Posted by: SurNaTal February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ओ हो
म त नाच्ने मेलामा ढिला भएछु नि त।
उफ्री धन्यवाद है कस्तो राम्रो राम्रो गीत तासेछ, नाचुमा नाचुमा लाग्ने।
तो ईलामे शहर मलाई एकदम मन पर्छ। अनी सुन्कै भाउ छ पनि।

म ईलामए शहर गाएर टास्छु बेलुका।
हप्पी आईतवार।

Read Full Discussion Thread for this article