Posted by: miss_ me February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

:)

कुनै पनि शब्द आफै मा गलत हुदैन -- बरु  मान्छे ले त्यसलाई  कसरी प्रयोग गर्छ र कसरी बुझ्छ-- त्यो कुरो चै निकै महत्वपुर्ण हुन्छ -- कालो रंगको मान्छेलाई त काले भन्दा पक्कै पनि पिर पर्छ--

उदाहरणको लागी म छुच्छि छु नि अनिखेरि हउरहुरले ' मिस त छुच्छि छेस ' भन्दा मलाई रुन आउछ 

नेपेदाजुले भन्न खोज्नु भएको त्यहि होला

 

Read Full Discussion Thread for this article