Posted by: uptowngal February 24, 2008
Login in to Rate this Post:
0
?
दाइले मार्छन्, थाह पाउनु हुन्न
लुकी लुकी आउ नारन जाउँ घुम्न
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ