Posted by: ritthe February 23, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
मनै बरालने न्याउलको बोली
एती बेला मैच्याङ के गर्दै होली
पिढीमा बसेर के के कूरा सोच्दि हो
कहिले हास्दी हो कहिले रुदी हो
मलाई नै सम्झेर

सुन्तले, पर्बते, हर्के के छ खबर हरु?
खास कार्यक्रम त केही छैन, अब यसो बाहिर तिर निस्किने हो सुन्तले
अनी त्यता के छ?
हर्के दाईको बुङुर ढलिसक्या हो त?
पर्बते मार्साब के हुँदैछ? जम्दै छ जस्तो छ नि, गन्ध आयो है ह्या

Read Full Discussion Thread for this article