Posted by: Harka_Bahadur February 23, 2008
Login in to Rate this Post:
0
?
बिरानो देशमा मै मरी गए
बिरानो ठाउन्मा मै मरी गये
को देला दाग बत्ती छेउ काटी रुमाल च्याटै
ए लै लै को देला दाग बत्ती छेउ काटी रुमाल च्याटै
सबैलाई नमस्कार, सबैलाई शनिबारे गूड् मर्निङ, शनिबार त १ बजे सुरु हुन्छ क्यारे मर्निङ हैन त।