Posted by: SurNaTal February 23, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झें तिमी साथ आयौ।

केही कुरा मिठो म सोची रहेथें,
म खोजी रहेथें तिमी याद आयौ।

नमस्ते सानीवेर मन्ध्याननको।

रिठ्ठे, आजको के छ त कार्यक्रम?
सोमे, लाले, नेत्रे हो कि नाराने ज्वाँई, शुभ र चेली बेटी सबैलाई  के भाई राछ?

Read Full Discussion Thread for this article