Posted by: lale February 23, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

भौते भान्जा क्यारिचउ? अली अस्ती एउटा बिजुली खबर पठाथिए केरे पायेउकी पाएनउ कुन्नी! अब एउटै दिशा तिर बसेनी भेट हुने भनेको यस्तै रइछ केरे। जे भानी यो मामाको इज्जत राख्याछौ, हामी मामा मामा माइजु तेसैमा दङअ छम। साह्रै राम्रो गान गाम्थेउ उबेला, अइलेनी साह्रै राम्रो लाओ। अरुनी गाम्दै टास्दै आरे। लौत, फेरी भेटम्लानी। उही लाउरे मामा लाले।

 

Read Full Discussion Thread for this article