Posted by: भउते February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ओहो ! यहाँ त चेलीहरुको भिड नै भएछ नि। मेरी शुभ-चेली नि आइछन्। लु बस बा' बस यसो ढुङ्गा पुछेर। अनि लु तिउँरो फर्माइसाँ मेरो यो गीत सुन। कान टालेर सुन्ने चैँ हैन है, भन्द्याछ अहिले नै।

 

 

Read Full Discussion Thread for this article