Posted by: भउते February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

स्वागतम् चेली, अनि त्यो मलाई साह्रै मन पर्ने गीत राख्नु भएछ। धन्यबाद।

 लहरे पासा गन वन ?  गिताञ्जली कतिबेला हो सुरु हुने। आफू त लु सुन्नलाई पलेटी मारेर बसियो है।

रिठ्ठेसान, कता हउ ? मौका मिलेन जस्तो छ त !

गिताञ्जलीका अन्य पारखी खै? हर्केदाइ आज सुक्रबार भनेर बङ्गुरको फिला पोल्दै हो कि के हो? अनि नेप्ची-भाभी, मास्टर्नी-भाभी, अन्तरेदा' सबका सब गन वन, गन वन।

लु आज यहाँ बाट सुरु गरम न त।

 

बदलिँदैछ मेरो आनीबानी तिम्रै लागी

मेटाउँदैछु पुरानो कहानी तिम्रै लागी

 

हरेक रात आउँछौ कि सपनीमा भनि

फैलाइ सुत्छु हातको सिरानी तिम्रै लागी।

 

Read Full Discussion Thread for this article