Posted by: syanjali February 22, 2008
another joke from nepal-hahahaha
Login in to Rate this Post:     0       ?        

सोझा जनताको भोट् माग्ने बाटो बनाउदै छन ।

 हरेक पार्टिले नयाँ नेपाल दिदै आएका छन राजाबादिले , माओवादीले , कङ्रेसिले, कमुनिस्ट पार्टिले अनी तराईबसिले दिदै छन नयाँ नेपाल .
सिङरिदै छीन नेपाल आमा, न एता न उता , न घरको न घाट्को। ट्वाल् ट्वाल् ति हेरी रहेकी छन तान्डब्व न्रित्य .

Read Full Discussion Thread for this article