Posted by: syanjali February 22, 2008
Is Yak Open Yet?
Login in to Rate this Post:     0       ?        

याक देखी ठुल् दाई को मम को कुराले मुखै  रसाएर आयो । नजिक भनेको Boston तिर लाग्नु पर्छ,

आज भोली हामी त Traders Joe बाट dumpling किनेर ल्याएर बरु पिरो tomato अचार् सँग
स्वाद लिन पल्केका छौ । साँच्ची बन्ने हो भने जिब्रोमा स्वाद झुन्डिएकै छ, तेस्को मटक मार्ने मेलो मात्रै हो । अल्छि भए पछी कस्को के लाग्छ र ?

Read Full Discussion Thread for this article