Posted by: ritthe February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

त्यस्तो हैन बिस्टे अर्कै छ ठुलिको फोटोलाई सुहाउने सायरी
नेपे दाजुले लेख्नु भएको हो
अली अली याद छ
तस्बिर ठुल्नानी को .........कुनी के जाती  ढल्की ढल्की
नेपे दाजु वरीपरी हुनुन्छ भने प्लिज त्यो सायरी टास्दिनुस् न एकपटक फेरी

Read Full Discussion Thread for this article