Posted by: ritthe February 22, 2008
Is Yak Open Yet?
Login in to Rate this Post:     0       ?        

हो हो ठुल्दाइ, रास्कलले ठुल्दाइको म:म (नाइ नाइ ठुल्दाइले पकाएको म:म) खा' भे त आज किन याक याक भनेर गुहार्नु पर्थ्यो र
ठुल्दाइ अर्थात राहुलभाइको ३६ बर्षे अनुभबको कमाल हो यो !
बि.एम.सी. मीट मसाला हालेर बनाएको मासुमा नुन र प्याज बाहेक मासु पनि हाल्नु पर्दैन भने जस्तै जस्तै हो रास्कल
म त ठुल्दाइको हात को म:म को सिलिङ फ्यान


Read Full Discussion Thread for this article