Posted by: ritthe February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

नाइ नाइ
ठुल्दाइ र ठुलिको फेरी कम्पिटिसन परेछ
अघी ठुल्दाइ बोर फस भा' देखाथ्यो, अहिले फेरी ठुलि
लौ न ठुल्दाइ,"बार्ह बर्षमा लोग्ने आ'को कुनी के जाती जोरो आ'को" भने जस्तो हुन्छ कि क्या हो

Read Full Discussion Thread for this article