Posted by: rolpa February 22, 2008
what the f**k are these bihari thinking
Login in to Rate this Post:     0       ?        

saw this news in himalkhabar.com.

<http://www.himalkhabar.com/news.php?id=654>

नेपाल-भारत सिमाको बिरगंज-रक्शौल नाका एउटा भारतीय संगठनले बन्द गरिदिएको छ । फागुन १० गते दिउँसो ३ बजेदेखि भारतीय संगठन सिमा जगरण मंचले सिमाको भारततर्फ धर्ना दिएपछि नाका बन्द भएको हो ।मधेशी संगठनहरुको माग पूरा गराउन नेपाल सरकारलाई दबाब दिन सिमा बन्द गरिएको  भारततर्फका स्थानीय बिधायक अनिलकुमार सिन्हाको संरक्षकत्वमा रहेको मंचले बताएको छ ।

केही पहिले नेपाल हिन्दू राज्य हुनुपर्ने माग गर्दै केही भारतीय राजावादी संगठनहरुले सिमा नाका बन्द गर्ने प्रयास गरेका थिए । तर, त्यो सफल भएको थिएन । पत्रकार रवि दाहालका अनुसार धर्नाकारीहरुले अहिले पैदल यात्रीलाई पनि हिड्न दिएका छैनन् ।

बिरगंज नाका बन्द भएपछि पेट्रोलियम पदार्थ भित्र्याउने सरकारको प्रयास पनि प्रभावित हुने भएको छ । तीन दिनदेखि सरकारले बिरगंजमा कर्फयू लगाएर पेट्रोलियम पदार्थ भित्र्याएको थियो।

muji doti haru...

ka cha ma

ta la

nuu ha

cha par.....

ne ka chi

ru ha.....

 

 

 

Read Full Discussion Thread for this article