Posted by: s.sigdel February 21, 2008
पूर्वमन्त्री पुनको निधन
Login in to Rate this Post:     0       ?        

पूर्वमन्त्री पुनको निधन

कास

काठमाडौं, फागुन ९ - पूर्वमन्त्री नारायणसिंह पुनको उपचारका क्रममा नया“दिल्लीमा बिहीबार निधन भएको छ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित ५९ वषर्ीय पुन विगत तीन महिनादेखि नया“दिल्लीमा उपचाररत थिए । उनको मृगौला प्रत्यारोपणपछि 'इन्फेक्सन' भएको थियो । उनी समता पार्टर्ीीध्यक्ष समेत थिए ।  पुन एक दशकदेखि नेपाली राजनीतिमा प्रवेश गरेका थिए । त्यसअघि उनी सेनाको हेलिप्टर चालक -प्रमुख सेनानी) थिए । २०५६ सालको आम निर्वाचनमा पुन म्याग्दी जिल्लाबाट सांसदमा निर्वाचित भएका थिए  । पुनले पछि २०५९ सालमा समता पार्टर्ीीोलेर अध्यक्ष्ँ भएका थिए ।

पुुन सेनाबाट अवकाशपछि राजनीति र समाजसेवामा लागे । उनी माओवादीस“ग वार्ता गर्न सरकारी टोलीमा रही सक्रिय भूमिका खेले । उनी कांग्रेसबाट म्याग्दीबाट निर्वाचित सांसदसमेत थिए । पुुनले नेपाली  कांग्रेस परित्याग गरी आफ्नै अध्यक्षतामा पार्टर्ीीठन गरेका हुुन् ।


Read Full Discussion Thread for this article