Posted by: ritthe February 20, 2008
Amitabh Bachchan- must watch movies: 70s & 80s
Login in to Rate this Post:     0       ?        
लोल !
अन्तरे दाई ले हसाउनु भयो हाहा
"खाने पानीको पायप ले खाइयो" अरे
राजेश खन्ना को  त २२ वोटा मुमी कन्टिन्यु सुपरहिट  भा' रे हैन?
तेस्को नि सिनेमा निक्कै राम्रो हुन्छ
हाम्रो पालामा तेइ भएर त हो नि अन्तरे दाई, नेपाली फिलिम हत्पती लाग्दै नलाग्नि भिडिओ  क्यासेट नि नपाइनी
तेइ भएर नेपाली सिनेमामा अली कम्जोर भईयो


Read Full Discussion Thread for this article