Posted by: syanjali February 19, 2008
MOMO ACHAR
Login in to Rate this Post:     0       ?        

कसैले कुरै कुरामा अचारको भनेको नुन , खुरसानी र अमिलो को मिलावट हो। भात लाई राम्ररी मुछेरे यि तीन कुरा मिलाए पछी एक प्रकारको अचार बनी हाल्यो । कुरा रह्यो मम को लागि अचार .

केको अचार बनाऊने ?
मिठो त टमाटरकै हुन्छ। काँचो कि पकाएको?


समान जगेर्ना :


धनीयाको पात
लहसुन
तिम्मुर
अदुवा
चेरी टमाटर
खुर्सानी
कागती झोल वा एक कागती

काँचो बनाउने भए, मात्रा मिलएर Blend  गर्ने.
पकाउने भे पाकेको गोल्भेदा लाई Blend  गर्ने.
पहिलो पल्ट को स्वाद मा के कमी र बढी भयो , दोस्रो पल्ट तेस्मा केही थाप घट गरेर आफुले चाहेको स्वाद अनुसार बनाएर खाने।
बोलायौ भने म पनि आउछु है , फोन नम्बर दिई राखन। मम भन्ना साथ मुख रसायो . 

Read Full Discussion Thread for this article