Posted by: norton February 19, 2008
Login in to Rate this Post:
0
?
लेखक महोदय, आफुलाई अङ्रेजी पढ्न गाह्रो भएकोले ४ दिन लगायेर पढियो। अहिले सम्म त साह्रै राम्रो लाग्याछ, अरु भाग पनि झट्टै पढ्न पाम है।