Posted by: miss_ me February 18, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

:)

जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु

हरेक मोडहरुमा झुध्ने  म अकाट्य सह-यात्री हु

मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु

ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु

अभिवादन!!

लौ निकै माथि नै पुगेछ --सायद अर्को पटक म आउदा नँयापो बनिसक्ने हो कि?:)

सबैले लेखेको निकै रमाइलो लाग्यो,  दादाको बाल कथा ग्वाँचेभाइको  कथा ,नेपेदाको गजलहरु अनि गौतमदाको निक  अनी बेला बेला मा टाक्क टुक्क कुरा अरु र तिरुको चीठी  पनि --

निकै ब्यस्त भइयो झन यो पटक  चै

Read Full Discussion Thread for this article