Posted by: SurNaTal February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

ठुलि इ इ इ इ इ इ इ इ इ इ इ इ,
ठुलि चिच्याएको त यहाँ पनि सुन्नियो। तेही भर आको।

यो मेरो मन पर्ने एउटा गीता राख्नु परो आज म नि। तर यो गीता धेरैलाई मन पर्दन क्यारे। जे पर्ल पर्ला।

मायाँमा म पर्खी बस्छु हो हो हो हो
म प्रकृतिको नियमा तोडी
आएथेँ तिमी सामु खोला सारी
किन बिछोड भएको होला
मिलन हुन्न हाम्रो फेरी
मायामा म पर्खि बस्छु हुँ हुँ हुँ हुँ हुँ

 

Read Full Discussion Thread for this article