Posted by: lootekukur February 17, 2008
AMBER: THE LAKE RESORT
Login in to Rate this Post:     0       ?        
लेखिका महोदया,
सोचाइ प्रस्फुटन भएर विचारमा परिणत हुन समयको आवश्यक पर्छ जस्तो लाग्छ मलाई। र त्यो दौरानमा मान्छेको आफ्नै दिमागसँग स्वत: स्फुर्त वैचारिक द्वन्द गरिरहेको हुन्छ। एउटा असल विचारको बामे स्वरूप नग्न र अश्लील हुन सक्छ। उच्च र नीच विचारबीच पातलो रेखाको विभाजन पनि  हुन सक्छ।  असल बिचार राख्ने  र त्यस्लाई असल कृयाकलापमा रूपान्तरित गराउने हात मान्छेको  उच्च र नीच विचारबीचको भिन्नता बुझेर  सटिक न्याय दिनसक्ने क्ष्यमतामा भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई।  फील फ्री टू डिसग्री

लेखिका ज्यूको यो कथानक चल्चित्रको शेष भाग को प्रतिक्ष्यामा कति बसन्त पार गर्नु पर्ने हो, जानकारी पाउनसके आभारी हुने थिए।
Read Full Discussion Thread for this article