Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
narayan
आफ्नो रक्षा स्वयं गर्छे यो ज्यानले
आकास थाम्न पर्दैन हुट्याङले
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।