Posted by: ritthe February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

नारन-जी, स्वागत छ चौतारीमा !

तिमी जस्ता घोडा बोक्ने  देखेउ कती हो कती
धेरै नकराउ है नारन अहिले फुटाइ दिउला छाती

बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।


Read Full Discussion Thread for this article