Posted by: भउते February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

नारन-जी, स्वागत छ चौतारीमा !

 

नारने त चौतारी तिर लागेको

उता डराइ यता पो भागेको ?

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ, मायाँ गाढा छ।

Read Full Discussion Thread for this article