Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
सरी नारन म जालमा पर्दिन
तिम्लाई मायाँ कहिले नि गर्दिन
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।