Posted by: Ishwor February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

आफु चैं ह्याँ भउतेलाई ठटाम्न रेडि भर बसिचु, उ चैं पल्लो गामाँ ठुल्नानीसँ दोहोरी-तेहोरी खेल्दै र'च। लौ त कोइ कोइ ले यता लघारेर ल्याम्। आज तेस्को ६४ वटै दाँत झार्दिन्चु म। घर त यै बाटो भर जाने हो नि। काँ बाँकी राखुम्ला र म आज।

:-(>

Read Full Discussion Thread for this article