Posted by: भउते February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

नारने,

पट्याएँ भन्दै अँगालो लिँदा, अँगालो लिँदा

चाल पाउने छौ छुराले घोप्दिँदा

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ, मायाँ गाढा छ।

Read Full Discussion Thread for this article