Posted by: भउते February 17, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नारने,
आफ्नै बहिनी, केही छेक्नै पर्यो नि
भुस्याहालाई लखेट्नै पर्यो नि
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।