Posted by: uptowngal February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

bhaute dai

ह्यान्सी मात्र यो मनको देउता हो

बिहे गर्ने त्यै ह्यान्सी एउटा हो

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ, मायाँ गाढा छ।

Read Full Discussion Thread for this article