Posted by: भउते February 17, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नारने,
ठुल्नानीको उमेर धेर बाँकी छ
बल्ल सोह्र-सत्रमा ला'की छ।
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।