Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
narayan
मेरो आश गर्ने भए हेर
काशी गइ मुख धुनु सात फेर
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।