Posted by: Ishwor February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

एउछिन आँखा झिमिक्क अर्न नि नदिने ए गाँठे। हिजो देखुन्ट चौपारी कुरेर बस्ता चैं कोइ नआम्नि। मैले यसो आँख चिम्ले पछि सप्पै ह्वार्ह्वार्ति दगुर्दै आम्नि। कुनै दगुर्ने प्रतियोगिता भा जस्तो। खोइ कता मर्‍यो त्यो भउते बज्जे। त्यस्लाई बजाम्न भनेर हिजैटि हाताँ मुङ्ग्रो लेर बस्याचु।
अस्तिनै नयाँ खर्क जानु परो केटि हेर्न भनेर मसँटि फुर्मासिको पैसा सापट लेको । यत्रो टेम भैसको दिनै खोज्दैन बा। खोइ काँ लुको बज्जे ? एउफेरि नबजाइ छाड्दिन।

:-(>

Read Full Discussion Thread for this article