Posted by: Amazing February 16, 2008
Cafe N' Version 22.01 **-Maghe Sankranti Special-**
Login in to Rate this Post:     0       ?        


CHULHE NIMTO

On special occasion of our 100th issue, we  Chautari  team  would like to invite whole CAFE TEAM for chilim and hukka in CHAUTARI......





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा CAFE TEAM तपाईंहरुलाई special Invitation छ।


Amazing aka  JHILKE
On behalf of whole Chautari Team

Read Full Discussion Thread for this article