Posted by: pops February 16, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

साझामा कुर्दा कुर्दै भ्यालेन्टाइन डे पनि गयो
यसपाली पनि भैरेको आखामा आशु नै आशु हुने भयो

बनमा काडा छ
भेटौ भनेको माया टाढा छ

Read Full Discussion Thread for this article