Posted by: ritthe February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
हे हे अन्तरे दाई,
हलिवूड घुमेर आइदिने  यार
ल ल मोज भयो होला
त्यो हल्ली डाँडा त धरान  तिरको डाँडा जस्तो नि देखिने, तेह्रथुम, फिदिम जस्तो नि देखिने
ठिकै भन्नु भा'र इछ अन्तरे दाई ले
अनी अन्जेलिना सँग "नजरे मिली दिल धड्का" भयो कि भएन?

लहरे कहाँ गयो खोइ?
लहरेको नि अब चाइ कार्यालय आउने जाने समय निर्धारण गर्नी बेला' हुन लाओ, मनपरी गर्न लाये केटाहरु



Read Full Discussion Thread for this article